तपाईको भबिष्य रकफोर्डमा......

Tuesday, June 15, 2010

वास्तबमा रकफोर्डको नयाँ अवधारण नयाँ परिचय पढ्नुहोस्, सोच्नुहोस् र सम्पर्क गर्नुहोस्

रकफोर्ड इनटरनेश्नलको उद्देश्य रकफोर्ड इनटरनेश्नल एउटा आफैमा एउटा शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेको हुनाले यसको मुख्य उद्देश्य भनेको इन्टरनेट शिक्षाको तिन वटा प्याकेज कार्षको ट्रेनिङ उपलब्ध गराउनु हो । जसमा थेउरी र प्राक्टीकल गरी दुई हप्तादेखि डेढ महिनासम्मको कोर्ष उपलब्ध गराइन्छ । जसमा तिन तहको कार्ष पढाइन्छ ।
१. प्राथमिक तहको कोर्ष
२. मध्यम तहको कोर्ष
३. उच्च तहको कोर्ष
प्राथमिक तहको कार्ष
यो कार्षअन्तरगत इन्टरनेटको इतिहाँस साथै इन्टरनेटको परिभाषाको बारेमा बिशेष जानकारी गराईन्छ । बिशेष गरी इन्टरनेटको उत्पादन कसरी कसरी भयो भन्ने बारेमा प्राय जसो ब्यतिmहरुमा कौतुहलता जागेको हुन्छ यसलाई समेट्ने खालको कोर्ष रकफोर्डले तपाईहरुलाई प्राथमिक तहमा उपलब्ध गराउनेछ । यसभित्र निम्नअनुसारको कोर्ष उपलब्ध गराईने छ ।
- History of Internet
- Definition of Internet
- Definition of website
- Definition of E-mail
- E-mail Create/Send/Check
- Chat (Voice chat/ Video Chat)
- Social Network Website
- Search Engine
- Using Google Search
- Using Google Earth software
- Using Facebook/ twitter/myspace
- Connecting to international Friend
- Sharing Views each to another friend By internet
- Uploading Videos and photos at profile
- Purchase and sell any things
- All kinds of Internet Basic Course
बिशेष गरी यि यस्ता कन्टेन्टहरुको बारेमा नै प्रशिक्षण दिइन्छ प्राथमिक तहको कोर्षमा । यो तहको कार्ष भनेको कम्प्युटर नचलाएको इमेल इन्टरनेट प्रयोग नगरेको, यो सम्बन्धि कुनै पनि ज्ञान नभएको ब्यतिmहरुलाई रकफोर्डले तालिम दिने ब्यबस्था गरेको छ ।
मध्यम तहको कोर्ष
मध्यम तहको कार्षमध्यम तहको कोर्ष प्राथमिक तहको कोर्षभन्दा अलिकति फरक र कठिन हुन्छ । यो कोर्ष पढ्नलाई ब्यतिmले प्राथमिक स्तरको कोर्ष अध्ययन गरिसक्नु पर्छ । यो पनि सम्पुर्ण इनटरनेटसँगै सम्बन्धित रहेको छ । यस कोर्षलाई वेबपेज डिजाइनिङको नमुना कोर्ष पनि भनिन्छ । जुन वेबसाईट जस्तै प्रयोगमा ल्याउन सकिन्छ तर निशुल्क रुपमा । हामीले वेबसाइट बनायौ भने शुल्क तिर्नुपर्दछ तर यसमा भने पर्दैन । नेपालीहरुले अधिकांशले यस्तो खालको प्रबिधीको सहि ज्ञान नभएकोले उपभोग गर्न सकेका छैनन् त्यहि भएर यो कोर्ष पनि रकफोर्डले उपलब्ध गराउने भएको छ । यसभित्र निम्नअनुसारको कन्टेन्टहरु समावेश गराइन्छ ।
- How to register website?
- How to update News, picture and videos?
- How to update Attractive animation?
- How to link another website from our site ?
- How to records visitors records software ?
- How to update HTML/Java link ?
- How to update Comment Box ?
- How to update Advertise ?
- How to design Website from HTML ?
- How to develop Blog ?
- How to promote our site as a globally ?
- How to deserve at first rank at google ?
- How to promote our website From seach engine tools ?
- Other contents ….
बिशेष गरी यि माथिका शिर्षकहरुमै रहेर तालिम दिइने छ । यो कन्टेन्टहरुमा रहेर इच्छुक ब्यतिm, बिधार्थी, युवाहरुलाई निशुल्क रुपमा वेबसाईटको ट्रेनिङ उपलब्ध गराइन्छ । यसभित्र वेबसाईट ब्लग मात्र होइन कि हामीले तपाई डोमेन पनि निशुल्क रुपमा उपलब्ध गराउछौ । जस्तै ः www.yourname.tk । यसभित्र तपाईले चाहेजति स्पेश पनि निशुल्क रुपमा लिन सक्नुहुन्छ । नेपालको परिपेक्ष्यमा भन्ने हो भने निशुल्क वेबसाईटहरु निकै कमले प्रयोेग गरिराखेको छ । उनिहरुले प्रयोग गरेता पनि भित्र अपडेट गर्न धेरै ज्ञान भएको हुदैन । बल्ल बल्ल news, picture मात्र अपडेट गर्न आउछ । यसभित्र अरु महत्वपुर्ण कुराहरु पनि अपडेट गर्न सकिन्छ । त्यहि अभिप्राय बोकेर हामीले तपाईलाई यो मध्यम स्तरको कोर्ष उपलब्ध गराईरहेका छौ ।
उच्च तहको कोर्ष
यो कोर्ष एउटा त्यस्तो कोर्ष हो । जसलाई इन्टरनेटको केहि ज्ञान भएको अझ भन्नु पर्दा कम्प्युटरको केहि ज्ञान बोकेको ब्यतिmलाई प्रशिक्षण दिइन्छ । यदि कुनै ब्यतिmमा यो कोर्ष पढ्ने इच्छा छ भने रकफोर्डले सहजै तालिम दिने ब्यबस्था पनि गरेको छ । यो कोर्ष चाहि बिशेष गरी इन्टरनेटको रोजगारीको लागि प्रयोग गरिन्छ । तपाईले यदि इन्टरनेटमा बसेर काम गरी कमाउन चाहनुहुन्छ भने त्यसको लागि यो तहको तालिम लिन अत्यन्त जरुरी छ । रकफोर्ड कम्पनिसँग करिब १५० वटा भन्दा बढि बिदेशि मल्टीनेश्नल कम्पनिहरु आवद्ध छ । जस्तैः Google, bing, yahoo, hotmail, facebook, youtube, Entireweb, Adsbangerआदि । रकफोर्डले तपाईलाई यो तहको कार्षको तालिम सक्ने बितीकै यो कम्पनीहरु काम लगाइदिन्छ । तपाईले आफ्नो वेबसाईटको माध्यमबाट यि कम्पनिहरुको बिज्ञापन प्रचार प्रसार गरिदिनुपर्दछ प्रचारप्रसार कसरी गरिन्छ भन्ने बिषयमा चाहि तालिममा सिकाइनेछ । तपाईले आफ्नो वेबसाईटबाट प्रचारप्रसार गरेबापत आउने कमाई यसप्रकारले आउनेछ ।
1 Impression/Visit/Hit "Free"= $0.10-$1
1 Click "Free" =$0.10-$2
1 Form fill up "Free"= $2-$96
1 Search "Free"= $0.25-$0.55
1 Download Free"= $0.25-$5
1 Form fill up "paid" =$0.4-$5000
यसभित्र कसरी कमाइन्छ, कसरी काम गरिन्छ, कसरी बिज्ञापन प्रचारप्रसार गरिन्छ, के के आधारले कसरी पेमेन्ट गर्छ भन्ने चाहि रकफोर्डको यो तहको कार्षमा उपलब्ध गराइन्छ । तपाईले कमाएको पैसा इन्टरनेटको ब्याङक खाता÷माष्टरकार्ड÷वेस्टर्न युनियनमार्फत रकफोर्डको अफिसमा आईपुग्छ र तपाईलाई हामीले सियर गर्दछौ । केहि उदाहरणहरु नेपालकै परिपेक्ष्यमा पनि छर्लङगै छ । नेपालको काठमाँण्डौ निवासी अर्चना श्रेष्ठ, सुरेन्द्र सिं, जितेन्द्र सिं धेरै धेरै उदाहरणहरु मासिक $100-$5000 सम्म इन्टरनेटबाट कमाएको छ । जसको वेबसाईटहरु www.archanashrestha.blogspot.com, www.googlepath.blogspot.com, www.financialnit.blogspot.com हरु तपाईहरुले भिजिट गर्न सक्नुहुनेछ । प्राप्त केहि चेकका फोटोहरु पनि हामीले वेबसाईटमा राखेका छौ । त्यसै गरी ब्याबसायिक रुपमा इन्टरनेट कमाई गरिराखेको संस्थाहरु www.onlinejobpoint.com , www.redstar.com, www.pokharacity.com, www.rockfordnepal.com,धेरै धेरै संस्थाहरु मसिक नेपाली रु. ५०,००० देखि एक लाख सम्म कमाएको उदाहरण हामी सामु छ । यस्तो खालको ट्रेनिङ रकफोर्डले पनि प्रदान गरिराखेको छ । तपाईले पनि दिनमा इन्टरनेटमा प्रत्येक दिन ३ घण्टा समय दिएर यो ट्रेनिङ लिई काम गर्नुभयो भने $100 माथि कमाउन सक्नुहुनेछ । तर कमाउनको लागि यो उच्च तहको ट्रेनिङमा सिकाएको नियम पालना गरी प्रत्येक दिनमा ३ घण्टा काम गरी कमाउन सकिन्छ । ३ घण्टा जस्तो सुकै समयमा होस् तपाईको साथमा यदि इन्टरनेट छ भने काम गर्न सक्नुहुनेछ चाहे राती नै किन नहोस् । नेपालमा अहिले युवा, बिद्यार्थी र इच्छुक ब्यतिmहरुको लागि अत्यन्त सुनौलो उपहार हो भन्ने भाब हामीलाई यो कार्षबाट लागेको छ ।
रकफोर्डले अब के गर्ला तपाईको लागि ?
यि तिनै वटा तहको इन्टरनेट कोर्ष तपाईहरुलाई उपलब्ध गराईन्छ । प्राथमिक कोर्ष, मध्यम तहको कोर्ष, उच्च तहको कोर्ष । जसमा प्राथमिक कोर्ष र मध्यम तहको कोर्षचाहि शिक्षाका लागि हो भने उच्च तहको कार्ष चाहि रोजगारी अर्थात कमाईको लागि गरिरहेको छ । प्राथमिक तहको कोर्ष, मध्यम तहको कोषर््ा लिएपछि नै उच्च तहको कोर्ष रकफोर्डबाट प्रदान गरिन्छ । जसलाई E-compounding, E-Circle कोर्ष भनिन्छ ।
रोजगारीको ग्यारेन्टी
रकफोर्डले इन्टरनेटको उच्च तहको कोर्ष प्रदान गरेपछि घरमै बसि बसि आम्दानी गर्ने दक्ष ब्यतिm बनाईदिन्छ । जसमा तपाईले दिनमा ३ घण्टा समय दिएर काम गरी आम्दानी गर्न सक्नुहुन्छ । ऋर्को तपाईलाई रकफोर्ड अफिसमा पनि इच्छुक ब्यतिmलाई काम लगाउन सकिन्छ । दिनमा २ घण्टा देखि ४ घण्टा सम्म अफिसमै बसि अफिसमै इन्टरनेट प्रयोग गरेर काम गरी मासिक रु.३००० देखि रु.१०,००० सम्म तलब रकफोर्डले प्रदान गर्दछ । अब तपाईले ३ घण्टा घरमै बसि बसि आम्दानी गर्ने २ घण्टा अफिसमै बसेर आम्दानी तपाईले गर्न सक्नुहुन्छ । मासिक न्युनतम रु.७००० कमाउन सक्नुहुनेछ ।
पाइपलाइन आम्दानी जडानः रकफोर्डमा तपाई आबद्ध भएर ट्रेनिङ लिइसकेपछि तपाईलाई छुट्टै पाइपलाइन आम्दानी जडान गरिदिने ब्यबस्था गर्दछ । यो भनेको तपाईले सानो सानो आम्दानीबाट तपाईले हप्तै पिच्छे आम्दानी गर्ने बाटो हो । तपाईलाई हप्तामा अथबा महिनामा रु.१०००, १६,००, २०००, रु. १०,०००, रु. १००,००० भन्दा माथिको चेक तपाईले प्राप्त गर्न सक्नुहुनेछ । यो पाइपलाइनमा जडान हुनको लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैन । तपाईले समय र एक पटक मात्र काम गर्नुभयो भने पाइपलाइन दर्ता भइहाल्छ । त्यो केहि पनि गाह्रो हुदैन । त्यसको लागि तपाईले सिकेको इन्टरनेटको तिन तहको कोर्ष आफ्नो मात्र दुइ जना साथीहरुलाई फरवार्ड गर्न सकिन्छ भने पाइपलाईन जडान हुन्छ अब तपाईको हरेक हप्ता वा महिनामा चेक आइराख्छ आम्दानी बढिराख्छ । दुइ जना पछि तपाईले अरुलाई फरवार्ड गर्न जरुरी छैन । तपाई बसिराख्नुस, कोठामा सुतिराख्नुस, टिभी हेरिराख्नुस् तपाईको चेक आइराख्छ कमाई भईराख्छ हप्तामा, महिनामा, ............। पाइपलाईनमा २ जना ल्याउनको लागि तपाईलाई रकफोर्डले Invite letter पनि दिन्छ । त्यसको केहि नियमहरु ह्ुन्छ जुन यस प्रकार छ ।
नियमहरुः
– यो फर्म रजिष्टर गर्ने ब्यातिm फर्मसहित कार्यलय अथबा शाखा÷सम्पर्क कार्यलयमा उपस्थित हुनुपर्नेछ ।
–यो कार्ड इ–एडुकेशन लिन चाहने बिधार्थीलाई मात्र ग्राहयता हुनेछ ।
– कार्ड भर्नुभन्दा अगाडि नै यो शिक्षाको बारेमा कम्पनीको बारेमा राम्ररी बुझ्नुपर्नेछ ।
– कुनै जबरजस्ती लगाएर यो भिततभर्च भिडाउनु पाइने छैन ।
– आफुलाई यो शिक्षा उपयुतm लागेमा र यो ब्याबसय मन परेमा मात्र चभनष्कतभच गर्नुपर्नेछ ।
– यो भिततभच जसले भरेको छ, त्यो ब्यतिmले आफ्नो क्ष्लखष्तभ उभचकयल सहित कम्पनीको कार्यलयमा अथबा शाखा÷सम्पर्क कार्यलयमा आएर यो शिक्षाको बारेमा बिस्तृत रुपमा जानकारी लिई आफ्नो सोहि इच्छानुसार अगाडी बढ्नुपर्नेछ ।
फर्म भन्नुको अर्थ तपाईको यो नियम सँगै एउटा सानो फर्म भर्नुपर्छ । त्यसैले तपाईले यदि २ जना आफ्नो साथीलाई हाम्रो कम्पनिमा दर्ता गराई ल्याएर पाइपलाइृन जडान गर्न चाहनुहुन्छ भने तपाई यो काम पनि गर्न सक्नुहुन्छ । बाकी पाईपलाईनको लागि तपाईले नजिकको रकफोर्ड सम्पर्क कार्यलयमा सम्पर्क गर्नुहोला । एक लाख दुर्घटना राहत खर्च हामी कुनै पनि बिमा कम्पनिसँग सम्बन्धित रहेका पनि छैनौ । तपाईले सोच्नुहोला यो बिमा जस्तो रहेछ भनेर । तर त्यो होइन । यसको अर्थ हामीले सोच्न पनि सक्दैनौ कि तपाईको दुर्घटना होस भनेर । तर के गर्ने काल भनेको बाजा बजाएर आउने होइन । हरेक सेकेन्डमा मानिस संसारभरि मृत्यु भईराखेको हुन्छ । नेपालकै परिधिमा कुरा गर्ने हो भने प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक महिना मानिस बस दुर्घटना, बाइक दुर्घटनाबाट मृत्यु भईराखेको छ । यस्तो अवस्थामा मृतक परिवारलाई किरीया खर्चसम्म पनि कसैको जुटिराखेको छैन । हुनेको पो होला तर गरिब अर्थात निम्नस्तरको मान्छेहरुको लागि त के गर्ने त्यहि भएर हामीले तपाईलाई मात्र होइन हाम्रो आफ्नै लागि भए पनि भबिष्यको समस्याबाट मुतिm पाउन यो राहत कोषको सुबिधा पनि ब्यबस्था गरेका छौ । एउटा बिधार्थीको लागि र एउटा हाम्रो कार्यलयको jobholder/Businessman को लागि यो सुबिधा हामीले ब्यबस्था गरेका छौ ।
इ–ब्याङक खाता सहित माष्टरकार्ड प्रदान गरिने ।
तपाईहरुले ब्याङक खाता खोल्नु भएको होला नेपालमा पनि । कतिपयको यो इ खाता पनि होला । कसरी प्रयोग गरिराख्नुभएको छ त्यो त आफ्नो ठाउमा छ । यो खाता चाहि हामीले तपाईको कमाई एक ठाउमा राम्रो ब्यबस्था होस र चाहेको बेलामा झिक्न मिलोस भन्ने हेतुले प्रदान गरिएको हो । कुरा के हो भने तपाईहरु जुन उच्च स्तरको ट्रेनिङ लिएपछि Internet बाट केहि कमाई त गर्नुहुन्छ । एक सय डलर मात्र भए पनि त्यो त पैसा नै होस् त्यसलाई ब्याङक खातामा राखियो भने त पैसा सेभ नै भयो नि । हरायो भन्ने डर भएन । त्यो पैसा झिक्ने बेला नेपालको जुनसुकै ब्याङकमा गएर माष्टरकार्डको प्रयोगबाट निकाले आफ्नो कमाई पाउनुहुन्छ । त्यहि भएर यो खाता र कार्ड पनि रकफोर्डले निशुल्क रुपमा प्रदान गरेको छ ।
कसरी involve हुने त रकफोर्डमा ?
रकफोर्डमा आएर तपाईले इ शिक्षा लिन चाहनुहुन्छ र यहि शिक्षाकै प्रयोगबाट रकफोर्ड कार्यलयमा नै बसेर सँगसँगै आफ्नै घरमा बसेर काम गर्न ठुलो इच्छा छ भने तपाई आउन सक्नुहुनेछ । रकफोर्डको सम्बन्धित कार्यलयमा । यसको हाल कार्यलयहरु हल काठमाँण्डौ, हेटौडा, पोखरा, बुटवल, ललितपुर आदि ठाउँहरुमा रहेको छ । तपाईले यि शिक्षाहरु लिनको लागि र यो काम गर्नको लागि तपाईले कम्पनिलाई भर्ना एबम ट्रेनिङ शुल्क रु.३,००० अर्थात $40 कम्पनिलाई भुतmानी गर्नुपर्छ । यति रकमभित्र तपाईले पाउने सेवा तथा सुबिधाहरुः
१.प्राथमिक तहको इन्टरनेट शिक्षा
2.मध्यम तहको इन्टरनेट 3.उच्च तहको इन्टरनेट शिक्षा४. कार्यलयमा दिनमा २ घण्टा काम गरि मासिक रु.५००० देखि माथि कमाउने अवसर । ५. घरमै बसि बसि कमाई हुने ट्रेनिङको सुबिधा ६. पाइपलाइन आम्दानीको सुबिधा ७. माष्टरकार्डको सु्बिधा ८. इ ब्याङक खाता उपलब्ध९. आम्दानीसँगै इनटरनेट सम्बन्धि सम्पुर्ण शिक्षाको तालिमहरु ।
यि नौ वटा ट्रेनिङ र सुबिधाहरुको जम्मा मुल्य रु.३००० मै पाउन सक्नुहुन्छ । के तपाईले बिश्वाश गसराख्नु भएको छ ? एक चोटि हामीलाई सम्पर्क गरेर बुझिहेर्नोस अनि बिश्वास लाग्नेछ । तपाई कि रु.३००० तिर्न कन्जुस्याई गर्दै हुनुहुन्छ ? कि तपाईको साथमा तिन हजार पनि छैन ? यदि तपाईसँग तिन हजार पनि छैन भने एक चोटी अफिसमा जानुहोस र एउटा Time to Bit भन्ने programmeछ तपाईले त्यो मन प¥यो भने निशुल्क रुपमा काम गर्ने अवसर प्रदान गरिनेछ । तर मलाई लाग्छ अहिलेको जमानामा तिन हजार सबैको साथमा छ । त्यो पैसालाई युवाहरुले राम्रो ठाउँमा लगानी गर्न सिक्नुहोस । मैले देखेको छु हरेक कुना कुनामा लाहुरेको छोराहरु गाजा चरेश लागुपदार्थ सबै प्रयोग गरिराखेको छ । त्यहाँ मासियो तिन हजार । यदिले मात्र होइन भर्खरका यौनपिपासु युवाहरु तिन हजार लिएर काठमाँण्डौको ठमेलमा नभए पोखराको बाग्लुङ बसपार्कको होटलहरुमा खर्च गरिराखेको मैले नदेखेको होइन देखेकै हो । यो परिबेशलाई नियाली राख्दा हरेक नेपालीले जिन्दगी जसरी भए पनि जिएकै छ तर प्राय जसो युवाहरुले नकरात्मक प्रबृतिबाट । यस्ता ब्यतिmको रमाईलो, मोजमस्ती त हुन्छ तर केहि क्षणको लागि मात्र । भबिष्य अन्धकार नै हुन्छ । के गर्ने । यदि त्यो ३ हजार रकफोर्ड जस्तो प्लानहरुमा लगानी गरको भए सायद भबिष्य भबिष्य सुनिश्चित हुने ग्यारेन्टी हुन्थ्यो । त्यहि भएर सोच्नुस आफ्नो जिन्दगीको बारेमा हरेक सेकेन्डको समय हाम्रो लागि महत्वपुर्ण हुन्छ । २४ घण्टामा ७ घण्टा हामीले सुतेर बिताउछौ बाकी १७ घण्टा तपाईको साथमा छ । बाच्ने आधार र कमाउने आधार इज्जत प्रतिष्ठा यहि सत्र घण्टामा सिमित छ । रकफोर्डको लागि त ७ घण्टा भए काफी छ । त्यो पनि बढि हुन्छ । शिक्षा पछि रोजगारीको लागि ग्यारेन्टी दिने पहिलो आधार मात्र रकफोर्ड तपाईको लागि । सम्पर्क गर्नुहोस् । काठमाँण्डौको लागि
Rockford Int'l Education Pvt. Ltd.
Chabahil
AC Complex (6th Building)_
Contact Number: 4460273
पोखराको लागिः
Ocean Media's A perfect way to a perfect life
Chipledhunga Niva galli
Contact: 9806500404
अन्य ठाउहरुको लागि तपाईले सम्पर्क गर्नुहोला केन्द्रिय कार्यलय काठमाँण्डौमा ।
रकफार्ड यस्ता ब्यतिmहरुको लागि मात्र ।
– जो प्रबिधीमा निकै चासो राख्छ ।
– जो कम्प्युटर बिषयलाई प्यारो ठान्छ ।
– जो इन्टरनेटलाई सकरात्मक रुपले लिन्छ ।
– जो च्याट गर्नमा खुब चासो राख्छ ।
– जो कम्प्युटरमा नदेखे पनि यस बिषयमा निकै चासो लिन चाहन्छ ।
– जो रोजगारीको लागि भौतारि रहेको हुन्छ ।
– जो संघर्ष गर्नमा तत्पर हुन्छन् ।
– जसले समयको महत्वलाई राम्ररी नियाल्न चाहन्छ ।
– जसले Time is moneyभन्ने सिद्धान्तलाई बुझेको छ ।
– जो घरमै बसि बसि आम्दानी गर्न चाहन्छ ।
– जो इन्टरनेट ज्ञान आफुले सिके पछि अरुलाई सिकाएर नेपालमा यो शिक्षा लागु गर्न योगदान दिन चाहन्छ ।
रकफोर्ड प्लान को बारेमा अझै पनि बुझ्न चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् शाखा सम्पर्क कार्यलयमा वा केन्द्रिय कार्यलय काठमाँडौमा । तपाईले त्यहाँ सम्पर्क गरेर यस बिषयमा राम्ररी परामर्श लिन सक्नुहुनेछ ।

Friday, December 25, 2009

रकफोर्डको बारेमा दुई शब्द मात्र तपाईहरुको लागि...........

रकफोर्ड इन्टरनेश्नल एडुकेशन प्रा.लि. एउटा एडुकेशनल प्रोजेक्ट हो । जसमा थोरै लगानीको बाबजुद तपाइहरुले काम गरेबापत धेरै आम्दानी हुने श्रोत यस कम्पनिले गर्दछ । यो ब्याबसय बिशेष गरी नेपालका युवाबर्गलाई मध्यनजर गरेर पनि निकालिएको ब्याबसय हो । जसमा तपाईहरुले इ–शिक्षा पनि लिन सकिने अनि त्यसैमार्फत स्वदेशि तथा बिदेशि पैसा पनि कमाउन सकिने हुदा यो तपाईहरुको लागि नौलो छ ।

रकफोर्ड इन्टरनेश्नल एडुकेशन प्रा.लि. नेपाल सरकारको दर्ता नं ५११४७÷०६५÷०६६ र प्यान नं ३०३५३०३४३ हो । यो नेपाल सरकार सँग मान्यता प्राप्त कम्पनि हो । अहिलेको अवस्थामा इन्टरनेट शिक्षा भनेको सबै नेपालीहरुको लागि आवश्यक छ । बिशेष गरी नेपाली बिधार्थीहरुको लागि त झन् इन्टरनेट नसिकीकन काम नै छैन । यो समयमा धेरै बिधार्थीहरु नेपालमा काम नपाएर खाडि मुलुकतिर कोचिएका छन् । हाम्रो देश बिकाश नहुनु कारण पनि यहि कारणले हो प्राय गरी शिक्षित युवाहरु यो कारणबाट बिदेश पलायन भएपछि ति युवाहरु बिदेशमा प्रयोग गरेर बिदेशीहरु उनिहरुको देश बिकाश गर्छन् अनि उनिहरुकै ब्याबसय सञ्चालन गर्छन् । यो अवश्थामा इन्टरनेटबाट पनि बिदेशिहरु निकै अगाडि छन् उनिहरुले यसैको प्रयोगबाट संसारभरि नै युवाहरुलाई काम लगाएर आफ्नो ब्याबसय सञ्चालनमा ल्याएको पाइन्छ ।

इन्टरनेट वास्तबमा के हो ? इन्टरनेट शिक्षा नेपालमा किन आवश्यक छ ? यदि मात्र होइन । इन्टरनेट मार्फत मानिसले ब्याबय पनि गर्न सक्छन् । त्यहि भएको कारणले यसलाई नै मध्य नजर गरेर रकफोर्ड इन्टरनेश्नल तपाईको लागि चाडै आउदै छ र पनि आइसक्यो । र तपाई पनि यसमा थोरै लगानी गरेर आफ्नै देशमा काम गरी पैसा कमाउन चाहनुहुन्छ भने तपाई रकफोर्डबाट बार्षिक एक लाख हैन दुई लाख पनि हैन एकै चोटि बिस लाख भन्दा बढि बर्षमा कमाउन सक्नुहुन्छ । तुरुन्त सम्पर्क गर्नुहोस् हामीलाई । .....रकफोर्ड परिवार...........